Radio Marsyangdi
Lamjung, Nepal
बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गर्यो । त्यसपछिका दिनहरुमा देशव्यापी स्वतन्त्र रेडियोहरु स्थापनाको लहर नै आयो । हाल नेपालमा संचालिन करिब २ सय सामुदायिक रेडियोहरु मध्ये रेडियो मस्र्याङ्दी पनि एक हो ।लमजुङमा पत्रकारिताको इतिहास त्यति पुरानो छैन ।
Listen to this radio station and thousands more from around the globe anytime, anywhere with the Streadio App.
Get the Streadio app for free
- Listen to radio stations from around the world.
- Discover stations by genre, country, or language.
- Record live radio broadcasts for later listening.
- Control playback from notifications.
- Add custom radio station stream URLs.
- ...and many more features




















