Radio Jaljala

Radio Jaljala

Rolpa, Nepal

वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमा ध्यम हो ।

Listen to this radio station and thousands more from around the globe anytime, anywhere with the Streadio App.

Get the Streadio app for free

  • Listen to radio stations from around the world.
  • Discover stations by genre, country, or language.
  • Record live radio broadcasts for later listening.
  • Control playback from notifications.
  • Add custom radio station stream URLs.
  • ...and many more features
streadio qr code