Radio Andhikhola

Radio Andhikhola

Syangja, Nepal

आँधीखोला संचार सहकारी संस्था लिमिटेड सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने गरी सहकारी ऐन २०४८ अन्र्तगत स्थापित सञ्चार सहकारी संस्था हो । यसको औपचारिक समुद्द्याटन २०६४ साल मंसिर ६ गते भई यस अन्र्तगत रेडियो आँधीखोला १०५.४ मेगाहर्ज सञ्चालन भई आएको छ । राष्ट्रमै शिक्षा र चेतनाको हैसियतले विशिष्ट प्रतिष्ठा आर्जन गर्न सफल स्याङ्जाबासीहरुको र जिल्लामा संचार क्षेत्रमा कार्य गर्ने कुनै पनि इलेक्ट्रोनिक मिडिया स्थापित नभएको अवस्थामा स्याङ्जाको मध्यवर्ती क्षेत्र वालिङ नगरपालिका र यसको सेरोफेरोमा बस्ने विभिन्न बर्ग, धर्म, समुदाय, जातजाति र आस्थासँग सम्बद्ध ब्यक्तिहरुको सामुहिक आर्थिक लगानी र प्रयासमा आँधीखोला संचार सहकारी संस्था लिमिटेडको जन्म भएको हो ।

Listen to this radio station and thousands more from around the globe anytime, anywhere with the Streadio App.

Get the Streadio app for free

  • Listen to radio stations from around the world.
  • Discover stations by genre, country, or language.
  • Record live radio broadcasts for later listening.
  • Control playback from notifications.
  • Add custom radio station stream URLs.
  • ...and many more features
streadio qr code