Dhawalagiri FM
Baglung, Nepal
धवलागिरी एफ।एम। धवलागिरी अाचलमा नै पहिलो एफ।एम। हो । यस एफ।एम। को स्थापना यस क्षेत्रमा संचारको लागि एक नौलो आयाम बनेको छ । मुलतः धवलागिरी अाचलका चार जिल्लाहरु बागलुङ म्याग्दी पर्वत र मुस्ताङका लागि केन्द्रित यस एफ।एम। धवलागिरी अाचल बाहेकका अन्य जिल्लाहरुमा पनि सुन्न सकिन्छ । धवलागिरी हिमाल र यससंग रहेका हिमश्रृंखला रुप्से छहरा अन्धगल्छी मुक्तिानाथको मन्दिर ढोरपाटन वन्यजन्तु आरक्ष गुप्तेश्वर गुफा ग लेश्वर मन्दिर कालिका देवीको मन्दिर जस्ता पौराणिक ऐतिहासिक पर्यटकीय र प्राकृतिक महत्वले भरिपूर्ण यस अाचल आकर्षक र मनोरम स्थलको रुपमा राष्ट्रसामु परिचित छ । मगर थकाली नेवार गुरुङ ब्राम्हण क्षेत्री दमाई कामी सार्की जस्ता विविध जातजाती र भाषाभाषीहरु यहाँ बस्ने गर्दछन् ।
Listen to this radio station and thousands more from around the globe anytime, anywhere with the Streadio App.
Get the Streadio app for free
- Listen to radio stations from around the world.
- Discover stations by genre, country, or language.
- Record live radio broadcasts for later listening.
- Control playback from notifications.
- Add custom radio station stream URLs.
- ...and many more features




















